FAQs Complain Problems

आर्थिक बर्ष २०७६/७७ को स‌ंक्षिप्त बजेट विवरण

सन्दकपुर गा.पाको आर्थिक बर्ष २०७६/७७को संक्षिप्त बजेट विवरण :-

मिति २०७६/०३/२९ गते सन्दकपुर गा.पा अध्यक्ष श्री उदयबहादुर राईको अध्यक्षतामा बसेको पाँचौ गाउँसभाको बैठकमा उपाध्यक्ष श्री शोभा पराजुलीले पेश गर्नु भएको बार्षिक नीति कार्यक्रमको बजेट बिवरण निम्नानुसार पारित भएको जानकारी गराइन्छ ।

निम्न :-

१. संध समानीकरण अनुदानबाट ७ करोड ८१ लाख

२. संध शर्शत ११ करोड ३२ लाख

३. संध राजश्व बाँडफाँड ५ करोड ८७ लाख

४. प्रदेश समानीकरण ६९ लाख ५६ हजार

५. प्रदेश राजश्व बाँडफाँड ५७ लाख ४१ हजार

६. प्रदेश शर्शत ५१ लाख 

७. आन्तरिक आम्दानी  अधिल्लो बर्षको अ ल्या  ७० लाख+५० लाख

जम्मा  २७ करोड ९७ लाख ९७ हजार 

चालु खर्च तर्फ १८ करोड ३४ लाख ३२ हजार

पुँजीगत खर्च तर्फ ९ करोड ६३ लाख 

बिषयगत तर्फ :

१. आर्थिक विकास क्षेत्र  १ करोड ७२ लाख ९५ हजार

२. सामाजिक विकासमा १० करोड ८५ लाख ७३ हजार

३. पूर्वाधार विकास ७ करोड ८० हजार

४. बन वातावरण तथा संस्थागत विकास तथा सुशासन  ४५ लाख ८० हजार

५. कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ७ करोड ९२ लाख ६९ हजार

 

यसका साथै पूर्ण खोप युक्त सुनिश्चतता र पुन छुवाछुत मुक्त गा.पा धोषणा गरिएको छ ।

 

आर्थिक वर्ष: