मिलापत्र गराउने विवाद समाधान तथा अन्य न्यायिक कार्य सम्पादन
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
सोही दिन (सरजमिनको हकमा बढीमा ३ देखि १५ दिन)
—
—
प्रथम पक्षको निवेदन, सम्बन्धित व्यक्तिहरूको ना.प्र. प्रतिलिपि, विषयसँग सम्बन्धित अन्य कागजातहरू
गा.पा. उपाध्यक्ष / न्यायिक समितिका पदाधिकारी / सम्बन्धित कर्मचारी
—
—
मिलापत्र कागज / उजुरी निरूपण
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
विवाद वा मुद्दाको प्रकृति अनुसारको
—
—
निवेदन, नागरिकताको प्रतिलिपि सहित दुई प्रति पासपोर्ट साइजको फोटो
न्यायिक समिति / उजुरी प्रशासक
—
—
ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका परिचय पत्र वितरण
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
सोही दिन
—
—
गा.पा.को निर्देशन र तोकिएका आधारहरू
महिला विकास शाखा / प्रमुख प्रशासकीय अधिकृत
—
—
ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका / महिला तथा बालबालिका विकास सम्बन्धी कार्यक्रम सञ्चालन र व्यवस्थापन
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
गा.पा.को लक्ष्य अनुसार
—
—
निवेदनपत्र, संस्थाको विनियम, माइन्युटको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, सदस्यहरूको नागरिकताको फोटोकपी, संस्थाको छाप, नवीकरणको हकमा पुरानो दर्ता प्रमाणपत्रको प्रतिलिपि
महिला विकास शाखा
—
—
संस्था दर्ता / नवीकरण
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
सोही दिन वा सरजमिन मुचुल्काको हकमा बढीमा ३ दिन
—
—
कारण सहित निवेदन, चालू आ.व. सम्म बक्यौता राजस्व भए फछ्र्यौट भएको प्रमाण, सक्कल व्यवसाय दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, वडा कार्यालयको सिफारिस
प्रमुख प्रशासकीय अधिकृत / सम्बन्धित फाँटका अधिकारीहरू
—
—
व्यवसाय बन्द
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
सोही दिन (सरजमिनको हकमा बढीमा तीन दिन)
—
—
निवेदन, पुरानो व्यवसाय सञ्चालन इजाजत पत्र, वडा कार्यालयको सिफारिस
राजस्व शाखाका कर्मचारी / प्रमुख प्रशासकीय अधिकृत
—
—
व्यवसाय नवीकरण
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
सोही दिन (सरजमिनको हकमा बढीमा तीन दिन)
—
—
निवेदन, जग्गा धनी प्रमाण पुर्जा, भाडामा भए घरबहाल सम्झौता, सञ्चालकको ना.प्र. प्रतिलिपि, निवेदक स्वयं उपस्थित हुनुपर्ने वा आधिकारिक वारिसनामाको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, उद्योग भए सँधियारको सहमति मुचुल्का, वडा कार्यालयको सिफारिस
राजस्व शाखाका कर्मचारी / प्रमुख प्रशासकीय अधिकृत
—
—
व्यवसाय दर्ता
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
सोही दिन (सरजमिनको हकमा बढीमा तीन दिन)
—
—
निवेदनपत्र, समितिको विनियम, माइन्युटको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, कार्य समितिका सदस्यहरूको नागरिकताको फोटोकपी, समितिको छाप, अभिलेखीकरणको हकमा पुरानो दर्ता प्रमाणपत्रको प्रतिलिपि
राजस्व शाखाका कर्मचारी / प्रमुख प्रशासकीय अधिकृत
—
—
विभिन्न समिति दर्ता तथा अभिलेखीकरण
—
In-person
—
—
—
गा.पा.को आर्थिक ऐन अनुसार
—
सोही दिन (छानबिन गर्नु पर्ने भए बढीमा १५ दिन)
—
—
गाउँपालिकाको सहकारी ऐन २०७५ को अनुसूची १ को ढाँचामा दरखास्त दिनुपर्ने, सहकारी संस्थाको प्रस्तावित विनियम, सहकारी सञ्चालन सम्भाव्यता प्रतिवेदन, सदस्यले लिन स्वीकार गरेको सेयर संख्या र सेयर रकमको विवरण, प्रस्तावित सहकारी संस्थाको प्रारम्भिक भेलाको प्रतिलिपि सम्बन्धित कार्यक्षेत्र भएको वडा कार्यालयको सिफारिस, सेयर सदस्यहरूको नागरिकताको प्रतिलिपि
प्रमुख प्रशासकीय अधिकृत / सम्बन्धित फाँटका अधिकारीहरू
—
—
सहकारी संस्था दर्ता
—
In-person
—
—
—
नलाग्ने / गा.पा.को आर्थिक ऐन अनुसार
—
३५ दिन
—
—
वडा कार्यालयबाट प्रमाण सहित प्राप्त विवरण (ना.प्र., मृत्यु दर्ता, बसाईँसराई दर्ता प्रमाणपत्र आदि)
प्रमुख प्रशासकीय अधिकृत / सम्बन्धित फाँटका अधिकारीहरू
—
—
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०१ | ००:००
महानवमी
२०८३-०७-०२ | ००:००
विजया दशमी
२०८३-०७-०३ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०४ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०६ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०७ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०८ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०८ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-०९ | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-१० | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-११ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१२ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१२ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१५ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१६ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१६ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१८ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-१९ | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-१९ | १८:१५
काग तिहार
२०८३-०७-२० | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२१ | ००:००
कुकुर तिहार
२०८३-०७-२१ | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२१ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२३ | ००:००
भाइटीका
२०८३-०७-२४ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२४ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२५ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२६ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२६ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२७ | ००:००
छठ पर्व
२०८३-०७-२८ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-२९ | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-२९ | ००:००
नयाँ वेबसाइट
२५ असार, २०८३
ई-हाजिरी अभिमुखीकरण कार्यक्रम
२५ असार, २०८३
जोरपोखरी माईपोखरी
२५ असार, २०८३
गाउँसभा
२५ असार, २०८३
समाचार उपलब्ध छैन।