अपडेट
आर्थिक बर्ष २०७६/७७ को संक्षिप्त बजेट विवरण
सन्दकपुर गा.पाको आर्थिक बर्ष २०७६/७७को संक्षिप्त बजेट विवरण :-
मिति २०७६/०३/२९ गते सन्दकपुर गा.पा अध्यक्ष श्री उदयबहादुर राईको अध्यक्षतामा बसेको पाँचौ गाउँसभाको बैठकमा उपाध्यक्ष श्री शोभा पराजुलीले पेश गर्नु भएको बार्षिक नीति कार्यक्रमको बजेट बिवरण निम्नानुसार पारित भएको जानकारी गराइन्छ ।
निम्न :-
१. संध समानीकरण अनुदानबाट ७ करोड ८१ लाख
२. संध शर्शत ११ करोड ३२ लाख
३. संध राजश्व बाँडफाँड ५ करोड ८७ लाख
४. प्रदेश समानीकरण ६९ लाख ५६ हजार
५. प्रदेश राजश्व बाँडफाँड ५७ लाख ४१ हजार
६. प्रदेश शर्शत ५१ लाख
७. आन्तरिक आम्दानी अधिल्लो बर्षको अ ल्या ७० लाख+५० लाख
जम्मा २७ करोड ९७ लाख ९७ हजार
चालु खर्च तर्फ १८ करोड ३४ लाख ३२ हजार
पुँजीगत खर्च तर्फ ९ करोड ६३ लाख
बिषयगत तर्फ :
१. आर्थिक विकास क्षेत्र १ करोड ७२ लाख ९५ हजार
२. सामाजिक विकासमा १० करोड ८५ लाख ७३ हजार
३. पूर्वाधार विकास ७ करोड ८० हजार
४. बन वातावरण तथा संस्थागत विकास तथा सुशासन ४५ लाख ८० हजार
५. कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ७ करोड ९२ लाख ६९ हजार
यसका साथै पूर्ण खोप युक्त सुनिश्चतता र पुन छुवाछुत मुक्त गा.पा धोषणा गरिएको छ ।