अपडेट
पशु सेवा शाखाबाट सम्पादन हुने कार्यहरु
१. पशु विकास शाखाबाट वार्षिक रुपमा सञ्चालन हुने कार्यक्रमहरुको बार्षिक कार्यतालिका तयार गरी पेश गर्ने ।
२. पशु पंछि जन्य प्रकाकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने
३. पशु नश्ल सुधार पद्दतिको विकास र व्यवस्थापन गर्ने
४. स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन गर्ने
५. पशु आहारको गुणस्तर नियमन गर्ने
६. पशुपछीं सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणालीको प्रयोग गर्ने
७. पशुपछीं सम्बन्ध बिमा र कर्जा सहजिकरण गर्ने
८. पशु वधशाला र शित भण्डारणको व्यवस्थापन गर्ने
९. पशुपालन तथा पशु स्वास्थय सम्बन्धी अन्य कार्य गर्ने
१०. नियमित पशु खोप सम्बन्धि कार्य एवं व्यवस्थापन गर्ने
११. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने