अपडेट
सहकारी शाखाबाट सम्पादन हुने कार्यहरु
१. सहकारी संस्थासम्बन्धि स्थानीय नीति कानून मापदण्डको निर्माण कार्यान्वयन र नियमन गर्ने
२. सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता अनुमति खारेज
३. सहकारी वचत ताथ त्र्रण परिचालनसम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन सम्बन्धि कार्य गर्ने
४. सरकारीसम्बन्धी राष्ट्रिय केन्द्रीय विषयगत प्रादेशिक र स्थानीय संघसंस्थासँग समन्वय र सहकार्य गर्ने
५. सहकारी दर्ता नविकरण तथा खारेजी ।
६. सहकारी copomis (अनलाइन बिवरण दर्ता ) ।
७. सहकारी शिक्षा संचालन गर्ने ।
८. सहकारी तालिम सञ्चालन गर्ने।
९. सहकारी सुचिकरण ।
१०. अडिट रिपोर्ट संकलन तथा अध्ययन गर्ने ।
११. सहकारी विनियम ऋण निति निर्माणमा अध्यन तथा परामर्स सम्बन्धि कार्यमा सहजिकरण गर्ने ।
१२. सहकारी सम्बन्धि आवश्यक कार्यविधि निर्माण गर्ने ।
१३. सहकारी लिक्युडेसन प्रकृयामा गाउँपालिकाको तर्फबाट सहजिकरण गर्ने ।
१४. सहकारीलाइ सहकारी ऐन कार्यनयनमा परीपत्र गर्ने ।
१५. सहकारी प्रवर्दन र विकासमा अवश्यक अन्य कार्यहरु गर्ने ।
१६. सहकारीमा अवश्यक परामर्स कार्यहरु गर्ने ।
१७. कार्यालय प्रमुखबाट प्रत्यायोजन भएका एवं शाखासंग सम्बन्धित अन्य कार्य गर्ने