अपडेट
कार्यालय सहयोगीहरुको कार्यविवरण
१. दैनिक रुपमा कार्यालय समयमा कार्यालय खोल्ने र सरसफाइ गर्ने
२. आफुलाइ तोकिएको शाखा सरसफाई गर्ने
३. दैनिक रुपमा खानेपानिको मौज्दात अवस्था हेर्ने
४. शाखामा रहेका कर्मचारीहरुले कार्यालयसंग सम्बन्धित काम अह्राएमा तुरुन्त गर्ने
५. सेवाग्राहीलाई आवश्यक परो बखत सहयोग गर्ने
६. गाउँपालिकाको चल अचल सम्पत्ति भवन जग्गा पार्क मेशिन उपकरण आदिको सुरक्षा गर्ने
७. गाउँपालिकामा हुने कार्यक्रम समारोह आदिको व्यवस्थापनमा सहयोग गर्ने
८. गाउँपालिका मातहतका शाखा अन्तर्गत तोकिए बमोजिमका कार्यहरु गर्ने गराउने
९. दैनिक रुपमा कार्यालयको क्षेत्रभित्र सरसफाइ राख्ने