FAQs Complain Problems

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 

उपभोक्ता समिति गठनको कागजात, वडा सिफारिस, प्राविधिक इस्टमेट ,उपभोक्ता समितिको नागरिकताको फोटोकपी, निवेदन

प्रक्रिया: 

आवश्यक कागजातहरु लिई उपस्थित हुने ।