अपडेट
लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
"The Evidence is Clear: Invest in Prevention"
“लागु औषध दुरुपयोग विरुद्ध लडौः रोकथाममा जोड दिऔं”
असार १२ गते पर्ने लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। लागु औषधको उत्पादन, सञ्चय, ओसार-पसार, विक्री वितरण तथा सेवन कानूनतः दण्डनीय अपराध हुन्। यस्ता गैर कानूनी गतिविधिमा आफू पनि नलागौ, अरुलाई पनि लाग्न नदिऔं । स्वस्थ, सुखी परिवार र समुन्नत समाजको लागि लागु औषध दुर्व्यसनलाई निरुत्साहन गरौं । “लागु औषध दुरुपयोग विरुद्ध लडौं: रोकथाममा जोड दिऔं” भन्ने नाराका साथ भव्य रुपमा यो दिवसलाई सफल पारौ।