FAQs Complain Problems

सोधिने प्रश्नहरु

व्यवसाय दर्ता गर्दा कति पूंजिको कति शुल्क लाग्छ ?

विभिन्न पुंजि अनुसार विभिन्न शुल्क लाग्नेछ । निम्न पूंजी अनुसारको शुल्क लाग्नेछ ।

सि.नं
पूंजि
दर्ता शुल्क
नविकरण शुल्क


०-१ लाख सम्म
५००
२००


१-३ लाखसम्म
१०००
३००


३-५ लाखसम्म
१५००
५००


५-१० लाखसम्म
२०००
८००


१०-२० लाखसम्म
३०००
१०००


२०-५० लाखसम्म
८०००
१५००


५० लाख-१ करोडसम्म
१००००
२०००


१ करोड भन्दा माथि
१२०००
३०००