अपडेट
२०८० चैत्र २७-३० आयोजित पाटेनागी सन्दकपुर रेड पाण्डा महोत्सव
सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समिति प्रवद्र्धक र डिभिजन वन कार्यालय, उच्च पहाडी जडिबुटी तथा संरक्षण संस्था र होमस्टे महासंघको सहकार्यमा २०८० चैत्र २७-३० आयोजित पाटेनागी सन्दकपुर रेड पाण्डा महोत्सवको केहि झलकहरु