अपडेट
सोधिने प्रश्नहरु
व्यवसाय दर्ता गर्दा कति पूंजिको कति शुल्क लाग्छ ?
विभिन्न पुंजि अनुसार विभिन्न शुल्क लाग्नेछ । निम्न पूंजी अनुसारको शुल्क लाग्नेछ ।
सि.नं
पूंजि
दर्ता शुल्क
नविकरण शुल्क
१
०-१ लाख सम्म
५००
२००
२
१-३ लाखसम्म
१०००
३००
३
३-५ लाखसम्म
१५००
५००
४
५-१० लाखसम्म
२०००
८००
५
१०-२० लाखसम्म
३०००
१०००
६
२०-५० लाखसम्म
८०००
१५००
७
५० लाख-१ करोडसम्म
१००००
२०००
८
१ करोड भन्दा माथि
१२०००
३०००