FAQs Complain Problems

Sandakpur Rural Municipality

Read More

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- तोके बमोजिम
आवश्यक कागजातहरुः-
  1. जन्म दर्ता गर्न बाबु/ आमाको नागरिकता 
  2. विवाह दर्ता गर्न दुलाहा-दुलही स्वयम् उपस्थोत हुनु पर्ने नागरिकता सहित
  3. मृतु दर्ता गर्न सूचकको नागरिकता  
सेवा प्रकारः- योजना
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

उपभोक्ता समिति गठनको कागजात, वडा सिफारिस, प्राविधिक इस्टमेट ,उपभोक्ता समितिको नागरिकताको फोटोकपी, निवेदन

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन वा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- लक्ष्मी प्रसाद श्रेष्ठ
सेवा दिने कार्यालयः- सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको पुंजि हेरेर
आवश्यक कागजातहरुः-

नागरिकता,धनिपुर्जा,निवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- लक्ष्मी प्रसाद श्रेष्ठ र सम्बन्धित वडा सचिवहरु
सेवा दिने कार्यालयः- वडा कार्यालय वा सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- 200
आवश्यक कागजातहरुः-

नागरिकताको फोटोकपी र अन्य सिफारिस सम्बन्धि आवश्यक कागजातहरु ।

//