FAQs Complain Problems

Sandakpur Rural Municipality

Read More

सन्दकपुर गाउँपालिकाको संक्षिप्त परिचय

सन्दकपुर गाउँपालिका साविकका माईमझुवा, सुलुवुङ्ग, मावु, जमुना गाविसहरु र माईपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर साविकका ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार वनाएर पाँच वटा वडामा विभाजन गरि नेपालको सुदुरपूर्वी सुन्दर इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्राकृतिक,संस्कृतिक,धार्मिक एवं भौगोलिक रुपमा एक सुन्दर र धनी स्थानीय तह हो । देशमा कूल ७५३ स्थानीय तह मध्ये सन्दकपुर गाउँपालिका जनसंख्याको हिसावले १३३ औ सानो स्थानीय तह हो भने क्षेत्रफलको आधारमा ४७७ औ सानो स्थानीय तह हो । यस गाउँपालिकाको केन्द्र वडा नं.१ र ३ मा पर्ने देउराली बजार मावुमोडमा अवस्थित छ । कृषि तथा पशुपालन, वैदेशिक रोजगार त

Pages

पदाधिकारी

कर्मचारी


यादव राउत
टीका देवी वस्नेत
टिका देवि बस्नेत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- तोके बमोजिम
आवश्यक कागजातहरुः-
  1. जन्म दर्ता गर्न बाबु/ आमाको नागरिकता 
  2. विवाह दर्ता गर्न दुलाहा-दुलही स्वयम् उपस्थोत हुनु पर्ने नागरिकता सहित
  3. मृतु दर्ता गर्न सूचकको नागरिकता  
सेवा प्रकारः- योजना
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- योजना शाखा
सेवा दिने कार्यालयः- सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

उपभोक्ता समिति गठनको कागजात, वडा सिफारिस, प्राविधिक इस्टमेट ,उपभोक्ता समितिको नागरिकताको फोटोकपी, निवेदन

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन वा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- लक्ष्मी प्रसाद श्रेष्ठ
सेवा दिने कार्यालयः- सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- व्यवसायको पुंजि हेरेर
आवश्यक कागजातहरुः-

नागरिकता,धनिपुर्जा,निवेदन

सेवा प्रकारः- सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- लक्ष्मी प्रसाद श्रेष्ठ र सम्बन्धित वडा सचिवहरु
सेवा दिने कार्यालयः- वडा कार्यालय वा सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- 200
आवश्यक कागजातहरुः-

नागरिकताको फोटोकपी र अन्य सिफारिस सम्बन्धि आवश्यक कागजातहरु ।